दुर्गेश थापा र इन्दिरा जोशी २६ गते इटहरीमा आउने

  • प्रकाशित मितिः मंसिर १२, २०७६
  • 1234 पटक पढिएको
  • समय अनलाइन

इटहरीमा चर्चित गायक दुर्गेश थापा र चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा मग्सिर २६ एकदिने इटहरी म्युजिक फेस्टिवल (सांस्कृतिक) कार्यक्रम हुन लागेको सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन् । सहयोगका लागि यो कार्यक्रम गर्न लागेको यसै कार्यक्रमका संयोजक यम कुमार राईले बताए । माया घरमा सहयोग गर्ने,अनाथ तथा असाहयहरुका लागि न्यानो कपडा वितरण गर्ने सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन्।नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरी म्युजिक फेस्टिवल आयोजना गर्न लागेको यसै कार्यक्रमका सह संयोजक निकेश खतिवडाले बताए ।

साथै यसै कार्यक्रममा रङ वे समेत रहेको यसै कार्यक्रमका सदस्य दिपक गिरिले जानकारी दिए ।यस कार्यक्रमको इभेन्ट पार्टनरको रुपमा सोच खबर प्रा। लि।रहेको छ भने भने हस्पिटालिटीमा बगान होटेल रहेको छ । कार्यक्रम हुने स्थान राष्ट्र मा बि को खेल मैदान । अन्य कलाकारहरुमा सौरव भट्टराई ,सैलेश निरौला,हिडेंन टेम्पल ब्याण्ड ,प्रतिक अधिकारि आदि रहेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved