बराहक्षेत्रमा वडासचिव फेरबदल

  • प्रकाशित मितिः मंसिर १२, २०७६
  • 851 पटक पढिएको
  • समय अनलाइन

बराहक्षेत्र नगरपालिका भित्रका ११ वडा कार्यालयमा कार्यरत सचिवहरुलाई नगरपालिकाले फेरबदल गरेको छ। असोज २ गतेको पत्र अनुसार साविक वडामा २४ वर्षदेखि तत्कालिन गाउँ विकास कार्यालय हुँदै कार्यरत कर्मचारीहरु नगरपालिका भएपछि वडा सचिव भएका थिए ।

निजामती कर्मचारी भए पनि एउटै स्थानमा काम गर्दै आएका कार्मचारीलाई यस बराहक्षेत्र नगरपालिकामा गत असारदेखि निमित्त प्रशासकीय अधिकृत सातौं मनुकुमार लिम्बूले सम्हालेका थिए । लिम्बूले गत असोज २ गते सबै वडाका सचिवलाई सरुवाको चिठी पठाए पनि सरुवा हुन सकेको थिएन ।

मंसिर ८ गतेदेखि वडा सचिवहरु सरुवा भर्इ वडाका प्रन्जिकर र विकास निर्माणका काम नयाँ सचिवले सेवा दिने सुरु समेत गरेको छ्न् । युवा निमित्त अधिकृत लिम्बु आएपछि यस बराहक्षेत्र पहिलो पटक फेरबदल गरेका हुन् ।

वडा नम्बर १ मा लक्ष्मण पौडेल, वडा २ मा गोपाल शर्मा, वडा नम्बर ३ मा पुर्णमाया पौडेल, वडा ४ र ५ मा निलम कार्की, वडा ८ मा गंगा माया लिम्बू, वडा १० मा सुर्य पौडेल, वडा ९ मा होम प्रसाद लिम्बु र वडा ११ मा गौरी राय सरुवा भइ कामकाज समेत सुरु गरेको अधिकृत सातौं लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved