धरान उपनिर्वाचन: यस्तो छ सुरक्षा तयारी

  • प्रकाशित मितिः मंसिर १२, २०७६
  • 1116 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख र वडा नम्बर सातमा अध्यक्षको उपचुनावलाई मध्यनजर गर्दै तीन घेराको सुरक्षा योजना बनाइएको छ ।

यही मंसिर १४ गतेको उपचुनावको औपचारिक रुपमा सुरक्षा अवस्था मजबुत भएको भनिए पनि सुरक्षा निकायले चुनावमा घट्न सक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राखेर गस्ती र छड्के जाँचलाई पनि तीव्र बनाइएको हो ।

निर्वाचन केन्द्र र मतदान गर्ने ठाउँको पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिनेछन् भने मतदान गर्ने ठाउँभन्दा बाहिर सशस्त्र प्रहरी र त्योभन्दा बाहिरी घेरामा नेपाली सेनाद्धारा सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

सीमा नाकामा समेत सुरक्षा अवस्था कडा बनाउनका साथै जिल्लाको सम्पूर्ण सुरक्षा अवस्था र सुरक्षा संवेदनशीलताको सूचना संकलन र विश्लेषण गर्न राष्ट्रिय अनुसन्धान आयोगलाई परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved