इटहरीमा लौगिक हिसां विरुद्ध आचारसहिंता २०७६ पारित

  • प्रकाशित मितिः मंसिर १२, २०७६
  • 935 पटक पढिएको
  • समय अनलाइन

इटहरी । लौगिक हिसां विरुद्धको १६ दिवसीय अभियान अन्र्तगत सुनसरीकोे इटहरीमा मनोरञ्जनका क्षेत्रमा काम गरिरहेका श्रमिक बालबालिका ,किशोरी र महिलाहरुको अधिकार संरक्षण गर्ने गरि आचारसहिंता २०७६ पारित छ ।

होटल व्यवसायी संघ इटहरी र श्रमिक महिला साझा मञ्च नेपालको सहकार्यमा विभिन्न एघार संघसंस्थाको सहभागितामा आचार सहिंता वनाइएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनले आचार सहिंताले होटल व्यवसायलाई समेत मर्यादी र व्यवस्थित वनाउ सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य बक्ताहरुले होटल व्यवसायी संघकै सहभागितामा निर्माण भएको आचार सहिंताले होटल व्यवसाय र श्रमिकहरुलाई सम्मानित , मर्यादित र सुरक्षीत वनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , श्रमिक महिला साझा मञ्चका सल्लाहकार राम नेम्वागं , लिला भुजेल , उत्का नेपालकी सकुन्तला सुब्बा , प्रहरी निरिक्षक रमेश बस्नेत , नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाईली लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved