बलात्कारका आरोपी कृष्णदासलाई अनुसनधानका लागि ४ दिनको भ्याद थप

  • प्रकाशित मितिः मंसिर १६, २०७६
  • 1177 पटक पढिएको
  • समय अनलाइन

 बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासलाई सोमबार जिल्ला अदालत सुनसरीमा उपस्थित गराई ४ दिनको म्याद थप गरिएको छ । आज विहान विराटनगरबाट प्ररहीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।
उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर जिल्ला अदालत सुनसरीमा म्याद थप गरिएको सुनसरी प्रहरी प्रबक्ता तथा डिएसपी विनोद शर्माले जानकारी दिए । उनलाई अनुसन्धन्धानका लागि ४ दिनको म्याद थप भएको छ । आइसियुमै उपचारार्थ रहेकाले म्याद थप पछि पुन अस्पताल नै पु¥याएको प्रहरीले जनाएको छ ।
उनलाई विराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत उपस्थित गराइ पुन उहीप् फर्काइएको थियो । अदालतका जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासमा म्याद थपका लागि प्रहरीले पेस गरेको थियो ।
गत कात्तिक ४ गते बलात्कार गरेको एक महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved