आफ्नै अनुयायी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आफूलाई सिद्धबाबा बताउँदै आएका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन म्याद थप गरेको छ ।
अचम्मको कुरा त के छ, भने उनलाई अदालतले अस्पतामै राखेर अनुसन्धान गर्न निर्देशन दिएको प्रहरीको दाबी छ । उजुरी दर्ता भएपछि गत शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट पक्राउपूर्जी जारी भएको थियो ।
तर, उच्च प्रहरी अधिकारीसँगको कनेक्सनकै कारण कृष्णदासलाई तत्काल नियन्त्रणमा नलिई पीडित भनिएकी महिलालाई उजुरी फिर्ता गराउन दबाब दिन प्रहरीले सयम दियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved