झापा / झापाको बुद्दमार्ग स्थित बाटोमा उम्रिएको च्याउ खाएर एक बालक बिरामी परेका छन्।
मंगलबार दिउँसो खेल्ने क्रममा बाटोमा उम्रिएको च्याउ खाँदा बिर्तामोड नगरपालिका–३ बुद्दमार्ग घर भएका मिलन फुयलको ४ वर्षीय छोरा ओस्कर फुयल बिरामी भएका हुन्।
च्याउ खाएर बिरामी भएपछी उनलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved