सडक डिभिजनलाई इटहरी उपमहानगरको कडा चेतावनीसहितको पत्र

  • प्रकाशित मितिः मंसिर १९, २०७६
  • 1353 पटक पढिएको
  • समय अनलाइन

इटहरीको टेंग्रा खोलाको पुल मर्मत गर्न इटहरी उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई पत्र लेखेको छ । पत्र वेवास्ता गरे कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत इटहरी ४ र ६ को बिचमा रहेको जिर्ण टेंग्रा खोलाको पुल मर्मत गर्न मौखिक ध्यानाकर्षण गराउँदा पनि मर्मत नभएको पत्रमा उल्लेख छ । उपमेयर लक्ष्मी गौतमद्वारा हस्ताक्षरित पत्रमा पुलको मर्मत गरी आवागमनलाई सहज बनाउन भनिएकोछ ।

‘त्यस कार्यालयबाट मर्मत गर्न नसक्ने भए नसक्नुको कारणसमेत खुलाई इटहरी उपमहानगरपालिकालाई मर्मत गर्ने लिखित अनुमती प्रदान गरियोस् भन्ने तथ्य गम्भीरतापूर्वक ध्यानाकर्षण गराइन्छ,’ पत्रमा अगाडी भनिएको छ, ‘यस कार्यालयमा लेखिएको यो पत्रप्रति बेवास्ता गरीएमा स्थानीय उपमहानगरपालिकाको तर्फबाट गम्भीर कदम उठाउन बाध्य हुने व्यहोरासमेत जानकारी गराइएकोछ ।’

उक्त पुल मर्मत नहुँदा खाल्डै खाल्डा परेर सवारी आवागमनमासमेत अवरोध उत्पन्न भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved