धरानमा करको दररेट घटाउन विज्ञ टोली गठन गर्ने तयारी

  • प्रकाशित मितिः मंसिर २३, २०७६
  • 1023 पटक पढिएको
  • समय अनलाइन

धरान उपमहानगरपालिकाका प्रमुख तिलक निवार्चनताका राईले करको विषयलाई मुख्य एजेण्डा बनाएका थिए। उनले भने, ‘करको विषयमा नगरबासीले गुनासो गर्दै आएका थिए। मेयरको पदभार गर्नासाथ सोही विषयलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७६/०७७ को वित्तिय क्षेत्रको बजेटमा आउने गरी शुल्क पुनरावलोकन गर्न विषेशज्ञ सम्मिलित कार्यदल गठन गर्न निर्णयार्थ प्रस्ताव राखिसकेको छु।’

उनले उपमहानगरको पाचौं नगरसभाले पारित गरी लागू गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरवलोकन गरेर घटाउनका लागि पेश भएको निर्णयार्थ प्रस्तावलाई सार्थक बनाउन आन्तरिक छलफल भइरहेको बताए। उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिने छ।

राईले वृद्धि गरिएको समग्र राजश्वका प्रणाली तथा करको दररेट र दायराको पुनरावलोकनका लागि प्रक्रिया सुरु गरेको बताएका छन् । उनले धरान उपमहानगरपालिकाले यसअघि बढाएको कर तथा राजस्व, दस्तुर घटाउन कर तथा राजस्व विज्ञ सम्मिलित एक समिति गठन गर्ने तयारीमा रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved