पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष माथि कुटपीट

  • प्रकाशित मितिः मंसिर २६, २०७६
  • 998 पटक पढिएको
  • समय अनलाइन

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काप्फे्लेमाथि धरानमा कुटपीट भएको छ । पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काप्फलेमाथि कुटपिट भएको हो । सन्तोष काप्प्mले सो टेलिभिजनको व्यूरो प्रमुख समेत हुन् । काप्प्mलेको नाक ओठमा चोट लागेको छ ।

उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको छ । धरानमा रहेको सल्लेरी बचत तचा ऋण सहकारी सस्थाका सञ्चालकबाट पीडितहरुले पत्रकार आज पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

सो सस्थाका सञ्चालकले धरानमा रहेको सर्वसाधारणले बचत गरेको ८ करोड ६५ लाख रुर्पैयाँ सञ्चालकले लिएर भागेका छन् । कुटपिटमा सम्लग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरेश शाही, दिपक राई र एक जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved