इटहरीमा दोश्रो राष्ट्रिय उद्यमी मेला शुरु

  • प्रकाशित मितिः मंसिर २८, २०७६
  • 1017 पटक पढिएको
  • समय अनलाइन

उद्यमी महिलाहरुको उत्पादनलाई प्रोत्साहन र बजारिकरणमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा राष्टिय उद्यमशिल महिला मेला सुरु भएको छ ।

नेपाल उद्यमशिल महिला महासंघको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्घाटन गरे । दुई हप्ता सम्म सञ्चालन हुने मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामाग्री, अचार लगायतका परिकारका साथै कला ,श्रृंगार ,कपडा लगायतका सामाग्रीहरुका स्टलहरु राखिएका छन ।

मेला आगामी पुस ६ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved