८ महिनादेखि थन्किएको इटहरीको दमकल अझै बन्न सकेन

  • प्रकाशित मितिः मंसिर २८, २०७६
  • 908 पटक पढिएको
  • समय अनलाइन

इटहरी उपमहनगरपालिकामा रहेका दुइटा दमकलमध्ये एकमात्र प्रयोगमा छ । आठ महिनाअघि एउटा बिग्रिएर थान्को लागेको छ । मर्मतमा कसैको चासो गएको छैन ।

प्रदेश १ का विभिन्न सहरको बीच भागतिर इटहरी पर्ने भएकाले अन्य गाउँसहरमा आगलागी भए सहयोग गर्छ । ४५ सय लिटर पानी क्षमता भएको दमकल थान्का लागेकाले एकमात्र दमकलको भर छ । ०७१ मा किनिएको चालु अवस्थाको दमकलको पनि पाइप फुटको कर्मचारीले बताए । ज्यानको जोखिम मोलेर आगो नियन्त्रण गर्ने काम गर्नुपर्ने भए पनि उपमहानगरले खासै चासो नदिएको बारुणयन्त्र नियन्त्रकहरूको गुनासो छ । बारुणयन्त्र नियन्त्रक इन्चार्ज जेबी राईले नियन्त्रकहरूका लागि सुरक्षा पर्याप्त नभएको बताए ।

इटहरीमा समयमा दमकल पुग्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved