इटहरीबाट लागूऔषधसहित १ जना पक्राउ

  • प्रकाशित मितिः मंसिर ३०, २०७६
  • 968 पटक पढिएको
  • समय अनलाइन

इटहरी ९ स्थित बसपार्कमा धरान १० बस्ने वर्ष १९ को विकाश पोदारलाई लागूऔषधसहित ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

उनको साथबाट प्रहरीले एभिल ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, डाईजेपाम ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल र सोही झोलामा नाईट्रोसन ट्याब्लेट १ पत्तामा १० ट्याब्लेटको दरले ४ पत्तामा ४० ट्याब्लेट रहेको र सोही झोलामा नाईट्रोभेट लेखिएको १ पत्तामा १० ट्याब्लेटको दरले ६ पत्तामा ६० ट्याब्लेट फेला परी बरामद गरेको थियो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved