नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने चार जना धरानबाट पक्राउ

  • प्रकाशित मितिः पुस १, २०७६
  • 1305 पटक पढिएको
  • समय अनलाइन

धरान ९ पुतलीलाइनस्थित एक रेष्टुरेष्टमा नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने धरानका ४ किसोरहरु पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले हिजो सोमबार राती पौने ८ बजे पुतलीलाइनस्थित फ्रेण्डस् गार्डन रेष्टुरेण्टबाट नक्कली पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार धरान १५ का २० बर्षीय मनिक चोङवाङ, १९ बर्षीय रोजन लिम्बु, २० बर्षीय बिशाल लिम्बु र धरान १७ का ३३ बर्षीय काजी राई पक्राउ परेका छन् । उनीहरुले रेष्टुरेष्टको टेबलमा पेस्तोल जस्तो सामान राखेर मादकपदार्थ पनि सेवन गरी हो हल्ला गर्न थालेपछि प्रहरीमा खबर पुगेको थियो ।

घटनाबारे खबर आएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुले नक्कली पेस्तोल राखी सर्वसाधारणलाई आंतकित तुल्याएको भेटिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिई अभद्र ब्यवाहार मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved