पूर्वराजा ज्ञानेन्द्र पूर्वमा, एक महिना बसाई हुने

  • प्रकाशित मितिः पुस २, २०७६
  • 1374 पटक पढिएको
  • समय अनलाइन

पूर्व राजदम्पती प्रधान मन्त्रीको गृह जिल्ला झापा आएका छन् । श्री एयरलाइन्सको जहाजबाट वुधबार दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए ।

राजालाई स्वागतका लागि विहानै देखि सयौँको सङ्ख्यामा आएका समर्थकले पूवराजा रानीलाइ फुलमालले सम्मान गरेका थिए । विमानस्थल आर्लिएका शाह दम्पत्ती सिधै समर्थकको सम्मान लिदै करिब आधा घण्टाको समय खर्चिएर एयरपोर्टबाट बाहिरिएका थिए । उनीहरुको सुरक्षाका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी,साधा पोशाकका प्रहरी,शिव सेना र हिन्दु सेनाले स्कटिङ गरेका थिए । समर्थकले राजा आउ देश बचाउ, नेपाल आमा के भन्छिन ,राजतन्त्र ले भन्छिन, गणतन्त्र मूर्दाबाद लगायतका नारा लगाएका थिए । समर्थको भिडलाइ मिलाउन सुरक्षाकर्मीलाइ हम्मेहम्मे परेको थियो ।

शाह दम्पती एयरपोर्टबाट दमकमा रहेको उनको निवास तर्फ लागेका थिए । उनीहरुको झापा बसाइ केही महिना हुने उनको समर्थकहरुले जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved