चालककाे कुसलताले जाेगियाे इटहरीका ४५ विद्यार्थीकाे ज्यान

  • प्रकाशित मितिः पुस ५, २०७६
  • 1569 पटक पढिएको
  • समय अनलाइन

इटहरीबाट बनभोजको लागि मुलघाट हिडेको बसलाइ चलकले ठुलाे दुर्घटना हुनबाट बचाएका छन् । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरुलाइ पिकनिक लिएर मुलघाट गएकाे बेबीलोन बोडिङ स्कुलको बस ब्रेक फेल भइ अनियन्त्रित भएकाे थियाे । ब्रेक फेल भएकाे बसलाइ चलक द्धारिक विष्टले सवधानि पुर्वक भित्तामा हानेर यात्रु जोगाउन सफल भएका हुन् ।
चालक विष्टकाे कुसलताले नै करिब ४५ जना विद्यार्थीकाे ज्यान जाेगिएकाे पिकनिकमा सहभागी हुन गएकाहरू बताउछन् । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वेदान्त अस्पतालमा उपचार गराइ सबैलाइ सकुसल घर पठाइएकाे जनाइएकाे छ ।
दुर्घटनामा विद्यार्थीहरु सोनु तामाङ, रोजिना सापकोटा,विधान लिम्बु,जेनिसा खेवा,सोहन मगर,पंकज मुखिया,निसा चौहान ,चालक द्धारिक विष्ट र सहचालक पदम खनाल घाईते भएको थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved