भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने 45 Shares

  • प्रकाशित मितिः पुस ७, २०७६
  • 1144 पटक पढिएको
  • समय अनलाइन

अंग्रेजी नयाँ वर्ष प्रारम्भको अवसरमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा तीन दिने फुड फेस्टिवल आयोजना हुने भएको छ ।

होटल एशोसिएसन भेडेटारको आयोजनामा आठौं संस्करणको फेस्टिवल यही पुष १५, १६ र १७ गते सञ्चालन हुने भएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा स्थित पर्यटकीयस्थल भेडेटारमा विगत ८ बर्षदेखि फेस्टिवल हुदै आएको छ । आयोजकले सोमबार भेडेटारमा पत्रकार सम्मेलन गदै महोत्सवमा करिब २५ वटा स्टलहरु राखिने एशोसिएसनका महासचिब आषिश राईले बताए । उनका अनुसार महोत्सवमा स्थानीय मौलिक खानाका परिकारहरु तथा स्थानीय स्तरमा उत्पादन गरिएका कृषिजन्य बस्तुहरु, हस्तकलाका सामग्रीहरु पनि प्रदर्शनमा राखिने छन् ।

महोत्सवमा भेडेटारसहित आसापासका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रबद्र्धन गर्न फेस्टिवलको आयोजना गरिदै आएको एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved