इटहरीको क्विक रेस्क्यु टिमद्धारा न्यानो कपडा वितरण

  • प्रकाशित मितिः पुष ९, २०७६
  • 914 पटक पढिएको
  • समय अनलाइन

उदयपुर जिल्लाको चौदण्ढी नगरपालीका वाड नं १ तुर्लुंगटार गाउकाबासिले न्यानो कपडा पाए पछि स्थानियहरुमा खुसियाली छाएको छ । सुनसरीको इटहरीमा रहेको क्विक रेस्क्यु टिम नेपालले सो गाउमा करिब ४७ घरपरिवार न्यानो कपडा नपाएर समस्यामा रहेको खबर थाहा पाएपछि रेस्क्यु टिमले प्रत्यक घर बराबर दुई वटा ब्लांकेट र न्यानो कपडाको वितरण गरेको क्विक रेस्क्युका अध्यक्ष बिक्रम वर्णबासले बताए ।

शिक्षा, सडक, स्वास्थ्यबाट समेत बञ्चित रहेका अति बिपन्न बर्गका ४७ घरपरिवारलाई चिसोले स्वास्थ्यमा असर नगरोस र चिसोकै कारण कसैको मृत्यु नहोस भन्ने उद्धेश्यले यो राहात बितरण गरिएको वर्णबासले बताए । प्राय राईको बसोबास रहेको यस क्षेत्र उदयपुरको उत्तरी क्षेत्र रहेको छ । चिसोले समस्या भइृ रहेको बलपष्तब लबm हयतग जयेला यहाँ यो न्यानो कपडा बउदा खुसि भएको स्थानिय रामबहादुर राईले बताए ।

बिहान बेलुका मजदुरी गरेर छाक टार्नेहरुलाई यो मौसममा निकै गाह्रो हुने गरेको अवस्थामा यस स्थामा न्यानो कपडा बितरणले केहि राहात भएको स्थानिय राईले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved