कांग्रेस जिल्ला सभापतिहरुको भेला केन्द्रीय कार्यालयमा

  • प्रकाशित मितिः पुस २१, २०७६
  • 1075 पटक पढिएको
  • समय अनलाइन

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले आज(सोमबार) जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शसांक कोइरालाले पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न भन्दै ७७ जिल्ला सभापतिहरुलाई पार्टी केन्द्रीय कार्यालय बोलाएका छन् ।

तर भेलामा सभापति शेरबहादुर देउवा पक्षीय सभापतिहरु भने सहभागि नबन्ने भएका छन् ।

पार्टीको १४ महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउने विषयमा कुरा नमिल्दा पौडले पक्षले लामो समयदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको छ ।

भेलामा पौडेल पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरुलाई समेत आमन्त्रण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved