सुन्दरहरैचामा माघ १० गते देखि खाद्य मेला हुने

  • प्रकाशित मितिः माघ ६, २०७६
  • 915 पटक पढिएको
  • समय अनलाइन

माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा माघ १० देखि खाद्य मेला २०७६ अायाेजना हुने भएको छ ।

आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरि मेलाको मिति र स्थान सार्वजनिक गरेको हो ।

आयोजक सस्थाका अनुसार तीन दिन सम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि शुरु भई माघ १२ गते सम्म सञ्चालन हुनेछ ।

उक्त खाध मेलामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाकाे मुख्य आयोजक रहेको छ भने सुन्दरहरैँचा नगरपालिका, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घ, इन्द्रपुर जेसिज तथा कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समिति, सुन्दरहरैँचा सह-आयोजक रहेका छन ।

परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथमा उक्त मेला शुरु हुन लागेको हो ।

खाध मेलामा ६० वटा स्थल रहने जसमा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल, होमस्टे, जाति विशेषका स्थानीय परिकार, घरेलु स्तरका खाद्य उद्योगहरु, खाद्य उद्याेगका लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरुको स्टल रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved