इटहरी क्षेत्रमा १७ जना कुष्ठरोगी

  • प्रकाशित मितिः माघ १३, २०७६
  • 901 पटक पढिएको
  • समय अनलाइन

६४औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर सुनसरीको इटहरीमा समेत कुष्ठरोग सम्वन्धी सचेतना मुुलुक अन्तरक्रिया आयोजना गरिएको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मी तथा पत्रकारहरुका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगको अवस्थाका विषयमा जानकारी गराइएको थियो । सो क्रममा प्रदेस नम्बर १मा नयाँ कुष्ठरोगीको संख्या ४सय ७१ र इटहरी क्षेत्रमा १७ जना कुष्ठरोगी भएको तथ्याँक प्रस्तुत गरिएको थियो ।

रामचरण चौधरीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका धनश्याम सिग्देलले कुष्ठरोगको अवस्था मुलुक भरको तथ्याकं प्रस्तुत गर्दै कसरी कुष्ठरोगबाट बच्न सकिन्छ कुष्ठरोगको परिक्षण कसरी गर्ने लगायतका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य चौकीका प्रमुख फोकल पर्सन र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved