सुनसरीमा ८९ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने

  • प्रकाशित मितिः माघ २७, २०७६
  • 860 पटक पढिएको
  • समय अनलाइन

सुनसरीमा ८९ हजार ६ सय ७८ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा संचालन गर्न लागेका दारुरा रुबेला खोप अभियानबाट सो संख्यामा बालबालिका लाभान्वित हुने बताएको हो । फागुन १ गतेबाट संचालनमा ल्याइने खोप अभियानको प्रभावकारीतालाई ध्यानमा राखी कार्यालयले सरोकारावालाहरुसँग छलफल चलाउनु साथै सहकार्य समेत थालेको छ । जिल्ला खोप समन्वय समिति र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा आज खोपको तयारी लगायतका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा स्वास्थ्य प्रमुख सागर प्रसाईले ९ महिना देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई लगाउने तयारी थालिएको खोप अभियानका बारेमा जानकारी गराउनु भएको छ ।
सुनसरीमा दुई चरणमा दारुदा रुबेलाको खोप अभियान संचालनमा ल्याउन लागिएको छ । पहिलो चरण अन्र्तगत फागुन १ गते देखि ९ गते सम्म सुनसरीको इनरुवा, धरान, दुहवी, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंहमा अभियान संचालन गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved