विराट टेलिभिजन उद्घाटनमन्त्री शेरधन राईले

  • प्रकाशित मितिः फागुन १७, २०७६
  • 1998 पटक पढिएको
  • समय अनलाइन

इटहरी क्षेत्रबाट प्रशारण थालेको विराट टेलिभिजन इटहरीबाट प्रसारण हुने दोस्रो टेलिभिजन भएर उदायसंगै प्रदेस नम्बर १को विकासमा समेत टेवा पुगेको कार्यक्रम सहभागी अतिथीहरुले वताए । टेलिजनले प्रदेस नम्बर १को विकास निर्माणका साथै समृद्ध प्रदेस वनाउन समेत योगदान पुर्याउने मुख्य मन्त्री राई लगायतका अतिथीहरुले विश्वास व्यक्त गरे । टेलिभिजनको औपचारिक उद्घाटन कार्यक्रममा कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । विराट नेटवर्क प्रालिका अध्यक्ष केशव खड्काको अध्यक्षता रहेको कार्यक्रममा प्रदेस सभा सदस्य सर्वध्वज साँवा ,लिलम बस्नेत , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल लगायतको सहभागिता रहेको विराट टेलिभिजनको प्रदेस नम्बर १का मुख्य मन्त्री शेरधन राईले एक कार्यक्रमविच उद्घाटन गरेका हुन ।विराट टेलिभिजनको प्रदेस नम्बर १का मुख्य मन्त्री शेरधन राईले एक कार्यक्रमविच उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved