धनकुटा सान्ने घर भई १० बर्ष देखी बिराटनगर ट्राफिक चोक बसोबास गर्दै आएका नेत्र पाण्डे २ वटा मृगौला फेल भएर समस्यमा परेका छन् । पाण्डेले सानो होटेल ब्यबसाय गर्दै आएका थिए । केहि समय अगाडी पाण्डेलाई डाईबिटिज र उच्च रक्तचाप भएको थियो। अहिले आएर अचानक २ वटा मृगौला फेल भएको छ र एउटा मृगौला ट्रन्सप्लान्ट
गर्नका लागी पनि आर्थिक अवस्था कम्जोर भएको हुनाले हाल हाम्रो ब्यबसाय बन्द समेत भएको छ,आर्थिक अवस्था अत्यन्तै कम्जोर र थप औषधि उपचार गर्न समस्या परेको हुनाले पाण्डेलाई अहिले सहयोगको खाचो परेको छ । सानो सानो सहयोगले उपचारमा सहयोग हुने र बाबाको ज्यान जोगाउन सक्छौ भन्ने अपेक्षा गर्दै इक्छुकलाई सहयोग गर्न नेत्र पाण्डे की छोरी डेनिशा पाण्डेले सकेसम्मको सहयोग गर्नु अनुरोध समेत गरेकी छिन् ।
पाण्डेलाई सहयोग गर्न प्राईम बैक लीमिटेडमा रहेको खाता नं -034031661Y तथा सम्र्पक नं 9815301924 मा सम्र्पक गरी सहयोग गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved