बाग्मती कोरिडोरमा दी पिकको सरसफाइ

  • प्रकाशित मितिः फागुन २३, २०७६
  • 1311 पटक पढिएको
  • समय अनलाइन


काठमाडौँ तिलगंगास्थित आनन्द पशुपति होटेलले बाग्मती क्षेत्रमा शुक्रवार बिहान बृहत् सरसफाइ गरेको छ । दी पिक हस्पिटालीटी म्यानेजमेन्ट प्रा.लिबाट सञ्चालित होटेलले ‘कर्पोरेट सामाजिक जिम्मेवारी’ अन्तर्गत बाग्मती क्षेत्रमा सरसफाइ गरेको हो ।
सरसफाइ र पर्यावरण संरक्षणमा क्रियाशील पिक म्यानेजमेन्टले पशुपति कोरिडोरमा प्रत्येक हप्ता यसरी नै सरसफाइ गर्दै आएको छ । सामाजिक कार्यमा सदैव सहकार्यको भाव राखी यस्ता कार्यक्रममा निरन्तर आयोजना भइरहेको दि पिकका सञ्चालक बिबेक विष्टले जानकारी दिए ।
सरसफाइमा होटेलका कर्मचारी तथा संञ्चालकहरु हालतमा झाडु र प्ले कार्ड लिएर बाग्मती कोरिडोरमा उत्रिएका थिए । सरसफाईसगै त्यस क्षेत्रका फोहर सङ्कलन समेत गरिएको थियो ।
सरसफाइमा २५ बढीको सहभागिता थियो । कार्यक्रममा बतास होलिडेज, बतास फाउन्डेसन र बतास अर्गनाइजेसनको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved