ब्लड क्यान्सर पीडित सिबराज पौडेललाई १ लाख आर्थीक सहयोग

  • प्रकाशित मितिः फागुन २३, २०७६
  • 1831 पटक पढिएको
  • समय अनलाइन


उदयपुरको बेलका नगरपालिका वडा नं. ३ का २७ बर्षिय सिवराज पौडेल ३ महिना देखि ब्लड क्यान्सर रोग बाट लडिरहेका छन ।
पौडेलको उपचारमा धेरै पैसा सकिसकेको र अझ धेरै लाग्ने हुदा चितवन स्थित भरतपुर क्यानसर अस्पतालमा उपचाररत उनलाई हाल देश विदेस तथा विभिन्न संघ सस्था सहयोगी हातहरुबाट आर्थीक सहयोग उठाउँने काम भैरहेको विद्यार्थी नेता भरत घिमिरेले बताएका छन् ।
जुटेको केहि रकम बिरामीका अभिभावक लाई हस्तान्तरण गरिरहेको समेत घिमिरेले जानकारी दिएका छन् । आफु बाचे देश र जनताको लागि केही गर्ने सोच राखेको बिरामी पौडेलले बताए ।
बेलका नगरपालिका रामपुर निवासी सामाजिक क्षेत्रमा काम गर्दै आएका सक्रिय युवा हाल अमेरिकामा बसोबास गर्र्ने सबिन थापाले अमेरिकाबाट साथीहरू सँग एक लाख रकम उठाएर सिबराजको उपचारको लागि सहयोग प्रदान गरेका छन् ।

उक्त रकम कांग्रेस नेता अशोक कार्की, अनेरास्ववियू का केन्द्रिय सदस्य भरत घिमिरे र स्थानीय समाजसेवी बिकास खत्रीले बिरामीलाई भटेर प्रदान गरेको अनेरास्ववियूका नेता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved