समिर बस्नेतलाई प्रहरीले पक्राउबालिकालाई अपहरण

  • प्रकाशित मितिः फागुन २४, २०७६
  • 1299 पटक पढिएको
  • समय अनलाइन

इटहरी । स्कुल गएकी बालिकालाई अपहरण गर्न खोजेको आरोपमा इटहरीका एक युवा पक्राउ परेका छन । इटहरी आँपगाछीकी एक बालिकालाई अपहरण गर्न खोजेको भन्दै अभिभाबकहरुले प्रहरीमा उजुरी दिए पछि फरार भएका इटहरी ५ का समिर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुल अगाडी गएर बालिकालाई बावाको फोन आको छ म सँग जानु रे भन्दै फकाएका थिए । कक्षा ९ मा पढ्ने उक्त बालिकालाई अन्य ब्यक्तिलाई फोनमा बोल्न दिएको दाबी गदै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जनाए ।

बालिकालाई अपरहरण गर्ने खोजेको भन्दै उजुरी दिएका छन । हामीले फरार भएका बस्नेतलाई काठमाण्डौ देखि पक्राउ गरेर ल्याएका छौ डिएसपी भण्डारीले भने । थप अनुसन्धानकै क्रममा भएको कारण अहिले केहि भन्न सक्ने अवस्था नभएको डिएसपी भण्डारीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved