नर्वेका रक्षा मन्त्री जेन्सन क्वारेन्टाइनमा

  • प्रकाशित मितिः फाल्गुन २८, २०७६
  • 1007 पटक पढिएको
  • समय अनलाइन

 नर्वेका रक्षा मन्त्री जेन्सनमा कोरोनाको संक्रमण देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको छ । रक्षा मन्त्री फ्रान्क बाक्के जेन्सनले आगामी सम्पूर्ण भ्रमण र बैठक स्थिगित गरेका छन् ।गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण सय देशहरुमा फैलिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकालिन समेत घोषणा गरिसकेको छ । चीनबाहेक दक्षीण कोरिया, इरान र इटलीमा उक्त भाइरसको प्रभाव अत्याधिक मात्रामा देखा परेको छ ।

 

चीनमा उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या तीन हजार एक सय पुगेको जनाइएको छ । उक्त भाइरसको संक्रमणबाट ६० हजार मानिस उपचारपछि सकुसल घर फर्केका छन् । विश्वभर एक ला ख १० हजार मानिस उक्त भाइरसको संक्रमणमा परेको जनाइएको छ । Photo Source : TAS

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved