भारतमा पनि कोरोना भाइरसबाट एक जनाको मृत्यु

  • प्रकाशित मितिः फागुन ३०, २०७६
  • 955 पटक पढिएको
  • समय अनलाइन

कोरोना भाइरसबाट भारतमा पनि एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार, कर्नाटक कलबुर्गीका ७६ वर्षीय बृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।कर्नाटक राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागका अनुसार, मंगलबार ती पुरुषको मृत्यु जनाएकाे थियाे। स्वास्थ्य रिपोर्ट आएपछि उनलाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको हो ।

विभागले भनेको छ, “ती मृतकको सम्पर्कमा आएकाहरुको खोजी भइरको छ । र सम्पर्कमा रहेकाहरुलाई आइसोलेसनमा राखिएको छ ।”ती मृतक बिरामी तेलंगाको एक निजी अस्पतालमा समेत गएकाले त्यहाँ पनि यसबारे सचेत गराइएको छ । भारत सरकारले ती व्यक्ति साउदी अरवबाट फर्किएको जनाएको छ ।

६ मार्चमा विरामी देखिए पछि घरमै उपचार गराएका थिए । तर, उनलाई ठीक नभएपछि ९ मार्चमा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved