कांग्रेसले तीन दिन पार्टी झण्डा आधा झुकाउने

  • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
  • 879 पटक पढिएको
  • समय अनलाइन

नेपाली कांग्रेसले पूर्व मन्त्री पूर्णकुमार शेर्माको श्रद्धाञ्जलीमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय मूख्यालय सानेपाले बक्तव्य जारी गर्दै तीन दिनसम्म शोक मनाउने जनाएको छ । १२ असोज २००० मा जन्मिएका शेर्माको २८ फागुनमा ललितपुरको निदान अस्पतालमा मृत्यु भएको थियो ।

कांग्रेसले शेर्माको श्रद्धाञ्जलीका लागि ३० फागुन देखि २ चैतसम्म केन्द्रीय र जिल्ला पार्टी कार्यालयमा झण्डा आधा झुकाउने र २ चैतमा सवै कार्यालय बन्द गर्ने भएको छ । कांग्रेसले तेह्रौं दिन केन्द्र र सवै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved