दुई बिरामीमा कोरोना आशंका, कोशी अस्पतालबाट धरान रेफर

  • प्रकाशित मितिः फागुन ३०, २०७६
  • 969 पटक पढिएको
  • समय अनलाइन

,कोरोना भाइरस संक्रमणको आशंका गरिएको दुई बिरामीलाई बिराटनगरस्थित कोसी अञ्चल अस्पतालले धरान रेफर गरेको छ । उनीहरूको परिचय र उमेर समूह गोप्य राखिएको छ । दुवै जना केहि दिन अगाडी विदेशबाट
स्वदेश आएका थिए। उनीहरुको कुनै पनि परिचय खुलाएको छैन।
रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएका दुई जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा। संगीता मिश्रले पुष्टि गरेकी छन् ।
विदेशबाट आएका भनिएका दुई जनाको बारेमा अस्पतालले थप खुलाएको छैन तर रेफर गरिएको भने अस्पतालकी मेसु डा। संगीता मिश्रले पनि पुष्टि गर्दै भनिन्, “हामीले शंका लागेको बिरामीको स्वास्थ्यबारे चिकित्सकले तयार गर्ने स्वास्थ्य सम्बन्धी हिस्ट्री पनि लिएका छौं । पारिवारिक स्वास्थ्य अवस्थाको लगत पनि तयार गरेका छौं । उनीहरूको नमुना परीक्षण काठमाडौ पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रस्ट हुनेछ ।”

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved