बिल गेट्सले कम्पनीको बोर्ड बोर्ड अफ डायरेक्टर पदबाट राजीनामा दिए

  • प्रकाशित मितिः चैत्र १, २०७६
  • 909 पटक पढिएको
  • समय अनलाइन

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले कम्पनीको बोर्ड बोर्ड अफ डायरेक्टर पदबाट राजीनामा दिएका छन् । परोपकारी गतिविधिहरूमा बढी समय खर्च गर्ने अभिप्रायले उनले कम्पनीको बोर्डबाट बाहिर निस्कन चाहेको बताएका छन् ।

माइक्रोसफ्टले बिल गेट्सले राजीनामा दिएको औपचारिक घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तनको सम्बन्धित कुरामा ध्यान दिन चाहेको बिल गेट्सको भनाई छ।

माइक्रोसफ्टका तर्फबाट भनिएको छ कि गेट्स वैश्विक स्वास्थ्य र शिक्षाका लागि धेरै काम गर्न चाहन्छन् र यसका लागि उनले कम्पनीको जिम्मेबारीबाट मुक्त हुन चाहेका थिए ।

तर उनी माइक्रोसफ्टको सीईओ सत्या नडेलासँग सल्लाहकारका रुपमा काम गर्ने छन् । गेट्सले सन १९७५ मा पल अलेनसँग मिलेर यो कम्पनी निर्माण गरेका थिए र उनी सन २००० सम्म यसका सीईओ थिए ।

गेट्सको राजीनामापछि कम्पनीको वोर्डमा १२ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved