काँग्रेस वडा सभापतिसहित १५० जना नेकपामा प्रवेश

  • प्रकाशित मितिः चैत ३, २०७६
  • 1297 पटक पढिएको
  • समय अनलाइन

उदयपुरमा नेपाली काँग्रेसलाई ठूलो धक्का लागेको छ। काँग्रेस छाडेर शनिबार एक कार्यक्रकाबिच ठूलो संख्यामा नेकपा प्रवेश गरेका छन्। जिल्लाको बेलका नगरपालिकास्थित नगर कमिटीको आयोजनामा १५० भन्दा बढि नेपाली कांग्रेसबाट नेकपामा पार्टी प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिती अध्यक्ष बिनोद कटुवाल ‘दिवस’ जानकारी दिए।

पार्टी प्रवेश गर्नेमा नेपाली ‘कांग्रेस वडा सभापति राजकुमार पाण्डे, ढकन पाण्डे  शिव अधिकारी तिलक तिम्सीना ,कुलबहादुर नेपालीसहित स्थानिय नेताकार्यकर्ता बुद्धिजीवी रहेका अनेरास्ववियुका केन्द्रीय सदस्य भरत घिमिरेले जानकारी दिए, बेलाका नगरपालिका वडा नम्बर ३ काली खेतीमा आयोजित एक समारोहका बीच पार्टी प्रवेश गराइएको बेलाका नगरसमिती अध्यक्ष मनोज तामाङले बताए
नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बल्दै चौधरीको प्रमुख आथित्यमा पार्टी प्रवेश कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved