प्रहरीले विभिन्न समयमा जफत गरेको फेस मास्क बिहीबारबाट बजारमा आउने

  • प्रकाशित मितिः चैत्र ५, २०७६
  • 831 पटक पढिएको
  • समय अनलाइन

कालोबजारी गर्नेहरुबाट प्रहरीले विभिन्न समयमा जफत गरेको फेस मास्क बिहीबारबाट बजारमा आउने भएको छ।

कोरोना नियन्त्रणका लागि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिले बुधबार जफत गरिएको मास्कबारे निर्णय गरेको छ।

प्रहरीसँग करिब २० लाखभन्दा धेरै पिस फेस मास्क रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत जफत गरिएको मास्क बजारमा भोलीबाट जान्छ।

प्रहरीसँग जफत गरिएको मास्क थन्किएको र बजारमा मास्कको अभाव भएपछि महान्याधिवक्ता अग्नि खरेलले प्रहरीलाई निर्देशन दिँदै जफत गरिएको मास्क बजारमा बठाउने बाटो खुला गरिदिएका थिए।

प्रहरीले जफत गरिएको सामान कानूनी प्रक्रिया पुरा नगरी बजारमा पठाउन नसक्ने भएपछि महान्याधिवक्ताले कानूनी सहजता गरिदिएका थिए।

त्यसपछि मास्क बेचेर आउने रकम प्रहरीको धरौटी खातामा जम्मा हुने गरी मास्क बजारमा पठाउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved