लुकवेल शैलुन स्पा एकेडेमि एण्ड मेकअप स्टुडीयो सञ्चालनमा

  • प्रकाशित मितिः चैत्र ६, २०७६
  • 1012 पटक पढिएको
  • समय अनलाइन

इटहरी । बिकास निर्माणले फडकाे मारेसंगै प्रमुख ब्यापारिक केन्द्र बनिसकेकाे प्रदेश एककाे इटहरीमा पछिल्लाे समय ठुला सपिङ कम्प्लेक्स तथा ब्यापारिक भवनहरू स्थापना भइ सञ्चालनमा अाइसकेका छन ।

यसैबिच सुनसरीकाे इटहरीमा बिहीबारदेखि लुकवेल शैलुन स्पा एकेडेमि एण्ड मेकअप स्टुडीयाे सञ्चालनमा अाएकाे छ । इटहरीका युवा व्यवसायी किरण साप

इटहरी । बिकास निर्माणले फडकाे मारेसंगै प्रमुख ब्यापारिक केन्द्र बनिसकेकाे प्रदेश एककाे इटहरीमा पछिल्लाे समय ठुला सपिङ कम्प्लेक्स तथा ब्यापारिक भवनहरू स्थापना भइ सञ्चालनमा अाइसकेका छन ।

यसैबिच सुनसरीकाे इटहरीमा बिहीबारदेखि लुकवेल शैलुन स्पा एकेडेमि एण्ड मेकअप स्टुडीयाे सञ्चालनमा अाएकाे छ । इटहरीका युवा व्यवसायी किरण सापकाेटा र उनकि श्रीमति अप्सरा न्याैपाने( सापकाेटा )ले संयुक्त रूपमा साे स्टुडीयाे सञ्चालनमा ल्याएका हुन ।

किशाेर किशाेरी तथा अधवैस उमेर सम्मकाे शाैन्दर्य सम्बन्धि सम्पुर्ण कामहरू एकै स्थानबाट सेवा उपलब्ध गराउने उद्येश्यसहित साे स्टुडीयाे सञ्चालनमा ल्याइएकाे सञ्चालकहरूले बताएका छन ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले औपचारीक उदघाटन गरेसंगै उक्त स्टुडीयो सञ्चालनमा आएको हो । स्टुडीयो समुदघाटन गर्दै अध्यक्ष पौडेलले पछिल्लो समय घरभित्रको चुलो चौकामै सिमित रहने नारीहरू अहिले बिभिन्न व्यवसायहरूमा लागेको बताए ।

बचेको समयलाइ सदुपयोग गर्दै यस्ता व्यवसायमा लाग्दा रोजगारको खोजिमा भौतारिएर बिदेशिनेहरूलाइ गतिलो उदहारण बनेको अध्यक्ष पौडेलको भनाइ छ ।

प्रदेश एकको अन्य शहरहरूको तुलनामा इटहरी धेरै बिकासोन्मुख शहरको रूपमा परिचित बनिसकेको बताउदै किशोर किशोरीहरूको शौन्दर्यलाइ ध्यानमा राख्दै रू ३० लाखको लागतमा लुकवेल शैलुन स्पा एकेडेमि एण्ड मेकअप स्टुडीयो सञ्चालनमा ल्याएको सञ्चालिका श्रीमति अप्सरा न्यौपाने९ सापकोटा ०ले बताउनुभयो ।

काेटा र उनकि श्रीमति अप्सरा न्याैपाने( सापकाेटा )ले संयुक्त रूपमा साे स्टुडीयाे सञ्चालनमा ल्याएका हुन ।

किशाेर किशाेरी तथा अधवैस उमेर सम्मकाे शाैन्दर्य सम्बन्धि सम्पुर्ण कामहरू एकै स्थानबाट सेवा उपलब्ध गराउने उद्येश्यसहित साे स्टुडीयाे सञ्चालनमा ल्याइएकाे सञ्चालकहरूले बताएका छन ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले औपचारीक उदघाटन गरेसंगै उक्त स्टुडीयो सञ्चालनमा आएको हो । स्टुडीयो समुदघाटन गर्दै अध्यक्ष पौडेलले पछिल्लो समय घरभित्रको चुलो चौकामै सिमित रहने नारीहरू अहिले बिभिन्न व्यवसायहरूमा लागेको बताए ।

बचेको समयलाइ सदुपयोग गर्दै यस्ता व्यवसायमा लाग्दा रोजगारको खोजिमा भौतारिएर बिदेशिनेहरूलाइ गतिलो उदहारण बनेको अध्यक्ष पौडेलको भनाइ छ ।

प्रदेश एकको अन्य शहरहरूको तुलनामा इटहरी धेरै बिकासोन्मुख शहरको रूपमा परिचित बनिसकेको बताउदै किशोर किशोरीहरूको शौन्दर्यलाइ ध्यानमा राख्दै रू ३० लाखको लागतमा लुकवेल शैलुन स्पा एकेडेमि एण्ड मेकअप स्टुडीयो सञ्चालनमा ल्याएको सञ्चालिका श्रीमति अप्सरा न्यौपाने९

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved