लडडाउनलाईइटहरी प्रहरीले कडाई गर्ने

  • प्रकाशित मितिः चैत्र १२, २०७६
  • 927 पटक पढिएको
  • समय अनलाइन

लडडाउनलाई वेवस्ता गर्नेलाई इटहरी प्रहरीले कडाई गर्ने भएको छ । सडकमा सवारी कुदाउने र हो हल्ला गर्नेहरुलाई इटहरी प्रहरीले कडाई गर्ने भएको हो । प्रदेश एककै चौरास्त सहर इटहरीमा सबै तिरबाट सर्वसाधरणहरु आउने गरेको भन्दै यसलाई कडाई गरिने इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । उनले भने सरकारको निर्णय नमान्नेलाई पक्राउ गरि कार्वार्ही गछौ ।

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । तर नेपालमा भने सरकारको निर्देशन पालना नगरी सर्वसाधरणहरु भिडभाड गरिरहेका छन । जसको कारण प्रहरीलाई समेत समस्या परिरहेको डिएसपी भण्डारीको भनाई छ ।

सर्वसाधरणहरुलाई प्रहरी प्रशासनलाई सहयोग गर्न अपिल गरेका छन । त्यस्तै डियुटीमा खटिएका प्रहरीहरुले आफुहरु सुरक्षा दिन तयार भएको र घर भित्रै बस्न सर्वसाधरणहरुलाई आग्रह गदै आएका छन । भिडभाड गर्ने र लुकी छिपी हिड्ने काम बन्द गर्न प्रहरीको आग्रह छ । प्रहरी प्रशासनलाई सहयोग गर्दै आफु पनि बचौ अरुलाई पनि बचाउँ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved