बराह युवाहरु बाट थप १५ घरमा राहत

  • प्रकाशित मितिः चैत २४, २०७६
  • 1413 पटक पढिएको
  • समय अनलाइन


चतरा बराहक्षेत्रमा स्थानिय सरकारको राहत वितरण ढिलो हुँदा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको सिमान्तकृत गरिबहरुका घरमा बराह युथ क्लबका युवाहरुले सोमवार पनि राहत पुर्याउनको कार्य जारी राखे । यसअघि आइतवार वराहक्षेत्र १ र २ को विभिन्न टोलमा गरिबहरुका ४० घरमा राहत पुर्याएको युवाहरुले दोश्रो दिन पनि थप परिवार लाई घरैमा राहत पुर्याएका हुन् ।
क्लवका अध्यक्ष साजन राईका अनुसार आइतवार राहत बाँडिएका बस्तिमा सोमवार पनि थप १५ परिवारका घर घर पुगेर राहत प्रदान गरिएको हो । उनिहरु लाई प्रति परिवार १० केजि चामल, २ केजि दाल, २ केजि आलु, १ पोका तेल, १÷१ थान लुगा धुने, नुहाउने, भाँडा माझ्ने सावुन, एक थान मन्जन प्रदान गरिएको छ । क्लवले आइतवार वराहक्षेत्र १ को भण्डारिटार, खहरे, आइरिस टोट, लाल वस्ति, खारखोला, वगुवा र वडा २ को हाटखोला, पुनरवास, रेल्वेलाइन, जोरखम्वा, जब्दिका ४० गरिब परिवारलाई राहत स्वरुप खाद्यन प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved