मेयरऐतिहासिक खाेज र अनुशासन प्रसंसनीय छ

  • प्रकाशित मितिः चैत २४, २०७६
  • 1320 पटक पढिएको
  • समय अनलाइन

साेल्माकाे हात्ती अाहाल । अदाै मा मान्छे खाने हात्ती थियाे रे । हात्तीकाेलागी गाउंबाट एकजना अाहारा/चासेक बन्नु पर्ने हुन्थ्याेरे । हालकाे सेखिनटार मा एकदिन एक वृद्द महिला अाफनाे काल हात्ती कुर्दै बसेकी रहेछिन । त्यहिदिन ती वृद्दा महिलाकामा सांझमा दुई युवक बास माग्न अाएछन । वृद्दाले अाफुलाई आएर हात्तीले खाने भएकाेले उनीहरुलाई पनि हात्तीले खाने बताउंदै बास दिन मानिनन । तर युवकहरुले हात्तीलाई ढुकेर चाेट पुर्याए । हात्ती रन्थनिदै हालकाे हात्ती अाहालमा पसारिएर मरेछ । "पसारिनु" लाई लिम्बु भाषामा "सल्लिक" भन्छन । "सल्लिक" शब्द नै अप्रभंश हुँदै अाजकाे "साेल्मा" भयाे । त्यस्ता पराक्रमी युवकहरुलाई स्थानीयले समातेर राखेकाले लिम्बू भाषामा "समातेर राख्नु" भन्नुलाई "तेम्युङ"भनिएकाले तीनै युवकहरु अाजका तेन्युङ थरीका पूर्खा भएकाे भन्ने गरिन्छ । हात्ती आहालमा पहिले विशाल पाेखरी भएकाे पाकाहरु बताउंछन । ती युवकहरु काे थिए ? खाेजका विषय बनेकाछन । विजयपुरमा गाेर्खालीकाे अाक्रमण भएपछि विजयपुरमा रााज गर्ने चाैविसका हालका नेयङ, संयक, हाम्बे?ला, तुम्सा लगाएतका लिम्बुहरु राज्य विप्लवमा परेकाे देखिन्छ । अाफूलाई पेरेमे र सेरेमे नाम बताएका जवानहरु तीनै चाैविसेका पूर्खा पाे भागेर त्यहां पुगेकी ? तस्विरमा पाेखरीका भग्नावशेषशहरु । मान्छे बेगरका घर । पाकेका अम्मक , मेवा । उराठ लाग्दाे । ढुंगाका डुढ । खानेपानी संचित गर्नकालागि बनाइएका ढुंगे खाेपिल्टा।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved