सायद यो एउटा अचम्मको समाचार हुनसक्छ । हामीले एउटा बाख्राले एक पटकमा २ ओटा, ३ओटा , ४ ओटा सम्म पाठा जन्माएको समाचार सुनिरहेको हो तर एक जना कृषकको बाख्राले ७ ओटा पाठा जन्माएर अचम्मित तुल्याएको छ। सुन्दर हरैचा नगरपालिका वार्ड न:३ मोरङका कृषक बुद्धिमान अधिकारीले पाल्नु भएको बाख्राले एकैपटक मा ७ ओटा पाठा जन्माएको हो जस मध्ये ३ ओटा बोका र ४ ओटा पाठि छन। दुर्भाग्यवस एउटा जन्मिएको पाठाको मृत्यु भएको छ भने अन्य बाकी ६ ओटा जिबित नै रहेका छन। अधिकरी कृषकका अनुशार उक्त बाख्राले यस अघि पनि ४ ओटा पाठा जन्माएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved