इटहरीमा अस्पतालको सन्दर्भ

  • प्रकाशित मितिः चैत्र २९, २०७६
  • 1334 पटक पढिएको
  • समय अनलाइन


इटहरी न पा मा सिटि हस्पिटल बनाउने भनेर केहि बजेट समेत निकासा भएर आएको थिए। अस्पताललाइ न्युनतम १० कट्ठा जग्गा चाहिने भएपछी जग्गाको खोजी हुदा अहिले इटहरी मेट्रीक्स रहेको स्थलमा बिक्रम श्री दाइले जग्गा दिन इच्छा गरे जस्तो लाग्छ।त्यसपछी इटहरी ३ को गिरि परिवारले १० कट्ठा जग्गा दिने र अस्पताल बनाउने तय भएको थियो। इटहरी न पा र गिरि परिवार बिच केहि बुदे सहमती समेत भएको थियो।तर दाताले १० धुर जग्गामात्र दिएर ,थप जग्गा दिएको अवस्था छैन ।यस विषयको जानकार राजनारायण मण्डल र अर्जुन दाहाल हुनुहुन्छ । किन त्यो सम्झौता भयो?त्यो बजेट कहा गयो?दाताले जग्गा किन दिएनन? उक्त जग्गा हालपनी उहि अवस्थामा छ। यस्को खोजी गरियोस।प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा भिडियो एक्स रे,एक्स रे सेवा दिदा यो अस्पताल बन्न सक्थ्यो भनेर करिब ३ वर्ष अघि अहिले इटहरी उधोग बाणिज्य संघका अध्यक्ष भिम पौडेल दाइ सङ्ग कुरा गरेर भिडियो एक्स रे मेसिन दिन साथिहरुलाइ समेत अनुरोध गरेकोमा सहयोग गर्ने प्रतिबद्धता समेत आए पछि म स्वास्थ केन्द्रको प्रमुखकोमा पुगेको थिए । उहाले आफुसङ्ग जनशक्ति नभएको र हाल त्यहा रहेको एक्सरे मेसिन समेत थन्की रहेकोले उक्त भिडियो एक्सरे सन्चालन गर्न नसक्ने बताएपछि उक्त कार्यक्रम नै स्थगित गरियो।अस्पतालको कुरा उठेको छ।सान्दर्भिक छ। अझ हेम घिमिरे दाइको कुरा समेत आएको छ। अब अस्पताल त बन्छ बन्छ।घोषणा पत्रमा लेखेर काङ्ग्रेस, एमाले,ए नेकपा माओवादीका मेयर /उपमेयर सबैले भाषण गरेकै विषय हो।सबैले सोच बनाउदा गर्न नसक्ने केहिछैन। काङ्ग्रेसले ३०/४० लाख दिने दाता खोजौ। नेकपाले ३०/४० लाख दिने दाता खोजौ।राप्रपा नेपाल ,संघिय समाजवादि ,लिम्बुवान लगायतका दलहरुले पनि दाता खोजौ।प्रदेश सरकार संग २/३ करोड मागौ।इटहरी न पा ले समेत १/२ करोड लगानी गर्न अनुरोध गरौ। कसो अस्पताल नबन्ला।रङ्गशालाको छेउमा रेशम खेतिको २ बिगाह जग्गा सरकारबाट माग गरि १५ कट्ठामा अस्पताल ,१५ कठ्ठामा प्रहरी कार्यालय,१० कट्ठा जग्गामा कार्यक्रम हल बनाउ। इटहरीलाइ समुन्नत बनाऔ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved