दुहवी नगरपालिका लाई खाधान्न सहयोगभगवती चौधरीले

  • प्रकाशित मितिः बैशाख १, २०७७
  • 1101 पटक पढिएको
  • समय अनलाइन

सुनसरी । स्थानीय निकायले कोरोना भाइरसको महामारीमा स्थानीय जनतालाई प्रभावकारी रुपमा राहत प्रदान गर्न नसकिरहेको बेला पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री भगवती चौधरीले भने स्थानीय निकायलाई पनि सहयोग गरेकी छिन् ।

सुनसरी क्षेत्र नं। ३ की नेतृ चौधरीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले मुलुकलाई लकडाउन गरेसँगै श्रमिक गरिब विपन्नलाई हातमुख जोर्न धौधौ परिरहेको बेला दुहवी नगरपालिकालाई राहत वितरण गर्न भनि १५०० केजी (७५ बोरा) चामल हस्तान्तरण गरेकी नेतृ चौधरीको प्रतिनिधत्व गर्दै फरवार्ड माईक्रोफाईनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरी र फरवार्ड समूहले दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार तथा सुनिता दाहाललाई उक्त राहत हस्तान्तरण गरेका छन् ।

राहत लिएपछि दुहवी नगरपालिकाका मेयर गच्छदारले कमजोर आर्थिक अवस्था भएका दैनिक ज्यालादारीमा जिवनयापन गर्ने समुदायलाई उक्त राहत वितरण गर्ने भन्दै नेतृ चौधरी प्रति धन्यवाद दिए । उपमेयर सुनिता दाहालले पनि महिला अधिकारवादी नेतृ चौधरीले नगरपालिकालाई नेतृ चौधरीले प्रदान गरेको चामलले दर्जनौं कमजोर परीवारलाई सहयोग पुग्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved