उपमहानगरलाई १२५० केजी चामल हस्तान्तरण ! कमाण्डो सेक्युरीटीको तर्फबाट

  • प्रकाशित मितिः वैशाख २, २०७७
  • 1473 पटक पढिएको
  • समय अनलाइन

कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यान्न सहयोग जुट्ने क्रम जारी रहेको छ ।यसै क्रममा इटहरी ९ मा रहेको कमाण्डो सेक्युरीटीमा आबद्र रहेर देशका विभिन्न स्थानमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मि तथा कार्यालयमा कार्यरत कर्मचारीहरुले आफ्नो स्वेच्छाले रकम उपलब्ध गराई इटहरी उपमहानागर्पालिकालाइ १२५० के जी चामल साथै इटहरीमा रहेको नि सहाय बालबालिका सेवा आश्रम लाइ १५० के जी चामल हस्तान्तरण गरेको यसै कम्पनीका सुरक्षा निर्देशक बिरेन्द्र बहादुर कटवालले बताए ।


इटहरीमा बसोबास गर्ने सम्पूर्ण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूका लागी हामी सधै तत्पर छौ साथै उपमहानगर सरकार छ भन्दै सजक रहन यसै कम्पनीका प्रशासन प्रमुख प्रदिप चौधरीले बताए ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले आज फेरी १२ दिनको लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्यनजर गर्दै राहत वितरण गर्न इटहरी उपमहानागर्पालिकालाइ सहयोग होस् भनि हस्तान्तरण गरिएको लेखा प्रमुख मिलन कार्कीले बताए ।साथै सामग्री बितरण गर्नका लागि कम्पनीका सहभागी कृपाराम सिटौला ,नबराज बस्नेत ,तिलक प्रधान समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved