प्रेस युनियन सुनसरीको सभापतिमा पवन

  • प्रकाशित मितिः वैशाख ६, २०७७
  • 1505 पटक पढिएको
  • समय अनलाइन

नेपाल प्रेस युनियन सुनसरीले अध्यक्षमा पवन अधिकारीलाई चयन गरेको छ ।

गत २०७५ साल कार्तीक १८ गते सम्पन्न अधिवेशनमा अध्यक्षमा आधा–आधा कार्यकाल रहनेगरी सहमति गरेपछि अधिकारी आजदेखि अध्यक्षमा चयन हुनुभएको हो । सुरुको कार्यकालका अध्यक्ष धनबहादुर पुरी हुनुुहुन्थ्यो ।

अधिवेशनकै समयमा भएको सहमति पत्रमा पुरी पछि अध्यक्षमा अधिकारी स्वत चयन हुने उल्लेख गरिएको थियो । अधिकारी नेपाल विज्ञापन संघ (आन) का प्रदेश नम्बर १ का अध्यक्ष समेत हुनुहुन्छ ।

आफू अध्यक्षमा चयन भएपछि एक विज्ञप्ति प्रकाशित गर्दै अधिकारीले श्रमजीवि पत्रकारको हित र अधिकारको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता जाहेर गर्दै आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved