अत्यावश्यक पसल पनि बन्द,लकडाउन कडा हुनेसुनसरीमा

  • प्रकाशित मितिः वैशाख ११, २०७७
  • 1751 पटक पढिएको
  • समय अनलाइन

सुनसरी प्रशासनले भोली देखि लकडाउनलाई थप कडा बनाउने भएको छ । २ दिन सम्म विहान ७ देखि १० बजे सम्म अत्यावश्यक पसल पनि खुल्ने छैनन् । जिल्ला प्रशासन कार्यलय सुनसरीले लकडाउनलाई कडा गर्ने जनाएको छ ।

धरान ,इटहरी,इनरुवा सँगै सम्पूर्ण बजार बन्द गराईने जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । त्यो सँगै सिमा क्षेत्रमा थप कडाई गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले निर्देशन समेत दिएका छन ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले हिजो र आज अत्यावश्यक पसल खोले पनि भोली देखि भने पूर्ण रुपमा बन्द हुने बताए । हिजो र आज अत्यावश्यक पसल खुले पनि भोली देखि खुल्दैनन् डिएसपी भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved