जीवन फुयाल ,चित्रे/
तेह्रथुम । संखुवासभा बाट पुर्वी तराई र काठमाडौ,इटहरीसम्मको गन्तव्यमा अरुण शेर्पा जेभी निर्माण कम्पनीका संचालक तिवारीले बसन्तपुर बजार पुगेर बसमा केटाकेटी, वुढापाका र बिरामी समाजसेवी तथा निर्माण व्यवसायी नारायण तिवारी (सानु) ले खाना खुवाएका छन् । तेह्रथुम र धनकुटाको सिमा चित्रे वजार बाट प्रहरीले सवारी साधनलाई संखुवासभा तर्फ नै फर्काए पछि संखुवासभा र तेह्रथुमको सिमा देउराली बजारमा यात्रु अलपत्र परेका थिए ।काठमाडौं सम्मको गन्तव्यमा निस्कीएर विच सडकमा अलपत्र परेका १ सय ५० वढी यात्रुलाई युवाअरुण शेर्पा जेभी निर्माण कम्पनीका संचालक तिवारीले बसन्तपुर बजार पुगेर तत्कालै खान सकीने खानेकुरा खरीद गरी ल्याएर वितरण गरेका हुन् । काठमाडौंमा अलपत्र परेका संखुवासभाका नागरिकलाई लिएर आएका ३ वटा यात्रुवाहक बसले संखुवासभामा निर्माणाधिन केही दिन अघि मात्रै ति वारी आफैले सम्पुर्ण समान र औषधी खरीद गरी देउराली बजारमा औषधी स्प्रे गराएका थिए । तिवारीले अलपत्र परेका मजदुर र पैदलयात्रीलाई पनि नास्ता र कोरोना भाइरस (कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले देशभर गरेको लक डाउनका कारण मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुर र आयोजनाका मजदुर गन्तव्य तर्फ हिडेका थिए
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved