चर्चित डिएसपी विनोद शर्मा चैत्र महिनाको पुलिस अफ दी मन्थ घोषित

  • प्रकाशित मितिः वैशाख २२, २०७७
  • 1522 पटक पढिएको
  • समय अनलाइन

इटहरी । जिल्ला प्रहरी कार्यलय सुनसरीमा कार्यरत चर्चित डिएसपी विनोद शर्मा चैत्र महिनाको पुलिस अफ दी मन्थ घोषित भएका छन । जिल्ला प्रहरी कार्यलय सुनसरीले जिल्लामा उत्कृष्ट काम गरेको भन्दै डिएसपी शर्मालाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

विभागिय मुल्य मान्यता अनुसार जिल्लामा उत्कृष्ट काम गरेको भन्दै सुनसरीका एसपी यज्ञविनोद पोखरेलले उत्कृष्ट प्रहरी घोषित गरेका हुन । अपराधीहरुलाई पक्राउ गरि कानुनी कार्वाही गरेको तथा जिल्लामा शान्तीसुरक्षामा बलियो बनाएको भन्दै उनलाई सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved