। नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
उदयपुरको भुल्केमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्ठि भने गर्न बाकी छ ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ११२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved