गाउपालीका को बाटो हेरेर बसेका बिपन्न परिवार को घर घरमा राहात लियर पुगे सानू तिवारी

  • प्रकाशित मितिः बैशाख २९, २०७७
  • 2356 पटक पढिएको
  • समय अनलाइन

युवा समाजसेवी तथा निर्माण व्यवासायी नारायण प्र तिवारी (सानू) ले, सुनसरी र मोरङमा रहेका भोजपुर को पैवादुङमा बासीलाइ 110 घर परीबार लाई अाफ्नो ब्तीगत लगानिमा राहात बितरण गरेका छन यसैगरि तिवारी ले केहिदीन अघीमात्र भोज्पुर को पैवादुङमा 2 तिवारी भनज्याङ्ग पुगेर 180 बिपन्न परीबारलाइ राहात बितरण गरेर फरकीय का थिय अहिले उनी सुन्सरी मोरङ मा रहेका बिध्यार्थी मज्दुर यकल महिला हरुलाइ निरनतर राहात बितरण मा छन तिवारीले केहिदीन अघि लकडाउन मा परी बाटोमा अलपत्र परेका 650 जनालाइ खानपीन अैसधी माक्स र सकेको बाटो खर्च समेत बेबस्था मिलायर अाफ्नो घर पठाउने बेबस्था गरेका थिय तिवारीले भने अझै सकुन्जेल सहयोग गर्ने पनि बताय

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved