जीवन फुयाल इटहरी/समय मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष एवम निर्माण व्यवसायी नारण प्रसाद तिवारी (सानु)को/कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले देशभर गरेको लक डाउनका कारण मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुर र आगाउपालीका को बाटो हेरेर बसेका बिपन्न परिवार को घर घरमा राहात लियर पुगे सानू तिवारी/भोजपुर घर भई हाल इटहरी निवासी निर्माण व्यवसायी सानु तिवारीको नजरमा उनीहरूको पिडा झल्कियो । तिवारीले तत्कालै उनीहरूलाई पहिलो पुजा मिश्र, पवन यादव, केस कुमार राई ,मान बहादुर थापा, अम्बेमाया मगर ,पावॅति खत्री, पुण्यप्रसाद पोख्रेल, लाल बहादुर कटुवाल ,धन कुमारी राई, यम बहादुर बस्नेत, सुशिला कार्की, शान्ति यादब, शर्मिला बस्नेत, शान्ता बिक ,साबित्री तामाङ, चन्द्र प्रसाद गिरी, सुजता तामाङ ,देव कुमारी मगर, मिना नेपाली ,नारायण मगर, नरेश राई, विष्णु मगर ,गीता थापा, रीता मगर, ओम कुमार बस्नेत , खड्ग नारायण मगर ,कमला दर्जी ,मनिसा भट्टराई , सित बहादुर कट्टेल, ज्योति गुरुङ, पञ्च बहादुर राई ,दिपक तिवारी, मेनुका गुरुङ, बद्री बिष्ट ,
भवानी खत्री बस्नेत, सुयॅकान्त अधिकारी ,निश्चल गुरागाई, बाबुराम भुजेल, बिनोद परियार, सुशान कार्की डोलि,उत्तम राई,सुदा मगर,शान्तिराम गिरी, उर्मिला मगर ,झलक मगर, धनराज राई ,सचिन मगर, प्रताप सिंह राई, जुनिता राई ,सीता तिवारी, भिम माया राई, बिमला राई , लगन बहादुर मगर, प्रेम बहादुर मगर, सुशिला मगर,
उक्त समस्यालाई मध्यनजर गर्दै भोजपुर घर भई विभिन्न कामको शिलशिलामा धरान, इटहरी र मोरङमा अस्थायी बसोबास गर्दै आएका भोजपुर जिल्लावासीहरुलार्ई तिवारीले आफ्नै खर्चमा खाद्यान्न वितरण गर्दै आएका छन् । विभिन्न ठाउँमा राहत वितरण गर्दै आएको र इटहरीको भेटघाट चोकमा रहेका 90परिवारलाई वितरण गरिएको तिवारीले जानकारी दिए । उनीहरुले एक परिवार बापत् ३० केजी चामल, ३ केजी दाल, एक केजी नुन र एक लिटर तेल बितरण गरिदैं आएको तिवारीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved