उदयपुरका एकजना पत्रकार सहित ९ जनामा कोरोना पुष्टि भएको छ ।
विभिन्न अस्पतालमा चेक गर्दा ९ जनामा कोरोना पुष्टि भएको हो ।
कोशी अस्पताल बिराटनगरमा गरिएको स्वाब परीक्षणमा एक पत्रकारको रिपोर्ट पोजेटिभ आएको हो।
जिल्लाका ७० जना पत्रकारको स्वाब परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने बाँकी ६९ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved